नेपाल पुनर्बीमामा रोजगारीको अबसर

नेपाल पुनर्बीमामा रोजगारीको अबसर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनिले बढिमा १ वर्ष अवधिका लागि करारमा ८ जना कर्मचारी मागेको हो । चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना , सूचना प्रविधि (आईटि इन्जिनियर) तह ७ का लागि १ जना र सहायक प्रबन्धक तह ६ का लागि ५ जना कर्मचारी

इच्छुक योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र शैक्षिक योग्यता सहित सम्पूर्ण विवरण पेश गरि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar