काठमाडौं । सोमबारको शेयर कारोबारमा तीन फाइनान्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। आइसीएफसि, पोखरा फाइनान्स, सेन्टर फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि छ ।
यो दिन नेप्सेमा ०.२१ अंकको गिरावट आएको छ। कारोबार पनि १५ अर्ब ८१ करोडको मात्र भएको छ।