कमर्सियल बैंक र फाइनान्सको शेयरमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो सबैभन्दा धेरै कारोबार

कमर्सियल बैंक र फाइनान्सको   शेयरमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो सबैभन्दा धेरै कारोबार

काठमाडौं । यो साता कमसिर्यल बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । यो साताको ६ दिन नै शेयर कारोबार भएको छ । त्यो अवधीमा कमर्सियल बैंकको ४ अर्ब ७४ करोड १८ लाख ४९ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै दोस्रोमा फाइनान्स कम्पनी छ । त्यसको १ अर्ब ३४ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। तेस्रोमा होटल छ । होटलको शेयरमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । ६० लाख ७० हजारको कारोबार भएको छ।

यस्तै यो साता हाइड्रोपावर, निर्जीवन बीमा, विकास बैंक र कर्पोरेट डिबेन्चरमा लगानीकर्ताहरुले आकर्षण देखाएका छन् ।

प्रकाशित मिति:     २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar