काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार मञ्जु श्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्यमा बिहीबार १० प्रतिशतको बृद्धि छ ।
यस्तै गोर्खा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।
तस्विरमा हेरौ कुन कम्पनीको शेयर मूल्य कति बढ्यो ।