काठमाडौं । बिहीवार शेयर कारोबारमा मन्जुश्री फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
त्यस्तै, ग्रीन डेभपमेण्ट बैंक, सप्तकोशी डेभपमेण्ट बैंक, साईन रेसुङ्गा डेभपमेण्ट बैंक, बेष्ट फाइनान्स, लुम्बिनी विकास बैंक र कर्णाली डेभपमेण्ट बैंकको शेयरमूल्य पनि आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
यस अवधिसम्म छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।