सबैभन्दा धेरै शेयर कारोबार हुने १० कम्पनीहरु

सबैभन्दा धेरै शेयर कारोबार हुने १० कम्पनीहरु

काठमाडौं । बुधबार २ सय १९ कम्पनीको ११ अर्ब ३५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै दोस्रोमा निर्धन उत्थान लघुवित्त छ । यो लघुवित्तको ३३ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यी १० कम्पनी जसको शेयर कारोबार उच्च छ ।

प्रकाशित मिति:     १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar