वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल

वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल

काठमाडौं । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी (रेसियो) ९० प्रतिशत भन्दा तल झारेका छन्।

सञ्चालमा रहेका २६ वाणिज्य बैंकले आफ्नो सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न सफल भएका हुन्। नेपाल बैंकर संघका अनुसार असारको अन्त्यसम्म समग्र बैंकको सीडी रेसियो ८६.८१ प्रतिशत कायम भएको

प्रकाशित मिति:     ३ श्रावण २०७९, मंगलवार  |    Himali Khabar