मंगलवारदेखि मतदान नसकिँदासम्म मदिरा बेच्न र सेवन गर्न रोक

मंगलवारदेखि मतदान नसकिँदासम्म मदिरा बेच्न र सेवन गर्न रोक

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले आगामी मंगलवारदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न नगराउन सूचना निकालेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले स्थानीय निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार राती १२ बजेदेखि त्यस्तो नियम लागु गरिएको जनाएको छ ।

प्रकाशित मिति:     २५ बैशाख २०७९, आईतवार  |    Himali Khabar