बालुवाटार जग्गा प्रकरणमा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति

बालुवाटार जग्गा प्रकरणमा गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ अनुमति

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।

जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति:     २१ पुष २०७८, बुधबार  |    Himali Khabar