बिमाको पहुँच ३० प्रतिशत नागरिकमा पुग्यो

बिमाको पहुँच ३० प्रतिशत नागरिकमा पुग्यो

काठमाडौं । नेपालमा बिमाको पहुँच कुल जनसंख्याको ३० प्रतिशतमा पुगेको छ । बिमा समितिका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीमा जाने समेतको गरि बीमाको पहुँच ३० प्रतिशतमा पुगेको हो ।

एक वर्षमा बिमाको पहुँच ५.२६ प्रतिशत बिन्दुले बढेको हो । गत वर्षकोमंसिर मसान्तसम्ममा वैदेशिक रोजगारीमा जाने सहित बिमाको दायरामा आएको जनसंख्या २४.७४ प्रतिशत थियो ।

प्रकाशित मिति:     १० पुष २०७८, शनिबार  |    Himali Khabar