बाग्मती प्रदेशमा सार्वजनिक यातायातको २३ प्रतिशत भाडा वृद्धि

बाग्मती प्रदेशमा सार्वजनिक यातायातको २३ प्रतिशत भाडा वृद्धि

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो ।

यता यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले पनि भाडा दर वृद्धि भएको जानकारी दिए ।

प्रकाशित मिति:     २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar