काठमाडौं । अक्टोबर महिनामा १ लाख २४ हजार पर्यटक नेपाल भित्रिएका छन्। पर्यटकको यो संख्या कोरोना महामारीपछिका वर्षमा सबैभन्दा बढी हो भने अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो।
कोरोना महामारीयताका वर्षमा सबैभन्दा पर्यटक भित्रिए पनि २०१९ को तुलनामा यो अझै कम हो
सन् २०१९ मा १ लाख ३४ हजार पर्यटक आएका थिए।
यस्तै २०२३ मा १ लाख १७ हजार पर्यटक भित्रिएका थिए।