काठमाडौं। देशमा सञ्चालित१९ उद्योगसँग एक लाख ११ हजार ३६४ वटा अक्सिजन सिलिण्डर रहेको पाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्रका१० र बाहिरका १९ उद्योगसँग ती सिलिण्डिर रहेका छन ।
उद्योगसँग भएका सिलिण्डरमध्ये ७२ हजार २५० वटा ठूलो र ३९ हजार ११४ वटा सानो भएको मन्त्रालयले जनाएको छ। अहिले कोरोना संक्रमण बढेपछि अस्पतालहरुमा अक्सिजन र सिलिण्डरको चरम अभाव खेपिरहेका छ्न ।