उपत्यकामा निषेधाज्ञा एक साता थप, यो अवधिमा निषेधाज्ञा कडा हुने

उपत्यकामा निषेधाज्ञा एक साता थप, यो अवधिमा निषेधाज्ञा कडा हुने

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यो अवधिमा निषेधाज्ञा थप कडा हुने जनाइएको छ । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने र यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar