छिमेक लघुवित्तको ३० प्रतिशत बोनस घोषणा

छिमेक लघुवित्तको ३० प्रतिशत बोनस घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

लघुवित्त सञ्चालक समितिको हालै सम्पन्न बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश रहेको छ।

प्रकाशित मिति:     ५ मंसिर २०७८, आईतवार  |    Himali Khabar