इन्भेष्टमेन्ट बैंकका सेयरधनीले १६ प्रतिशत लाभांश पाउने

इन्भेष्टमेन्ट बैंकका सेयरधनीले १६ प्रतिशत लाभांश पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ। बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

१६ अर्ब २५ करोड चुक्तापुँजी रहेको छ। बैंकले गत वर्ष १८.५ प्रतिशत लाभांश दिएको थियो।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar