संचालनसँगको टसलपछि सेञ्चुरी बैंकका सिईओ गौतमले छाडे बैंक

संचालनसँगको टसलपछि सेञ्चुरी बैंकका सिईओ गौतमले छाडे बैंक

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बाट तुलसीराम गौतम बाहिरिएका छन्। उनले आइतबार साँझ बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएका हुन्।

गौतमलाई बैंकले चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो। सो आधारमा उनको कार्यकाल अझै नौ महिना बाँकी छ ।

बैंक स्रोतका अनुसार उनले सञ्चालक समितिसँगको लफडाले उनले बीचमै राजीनामा गरेका हुन ।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar