कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई-कमर्श’ अवार्ड

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ई-कमर्श’ अवार्ड

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘एक्सिलेन्स इन ई–कमर्श बिजनेश, २०२२’ अवार्ड पाएको छ। भिसा इन्टरनेशनलले आयोजन गरेको ‘लिडर्स कन्क्लेभ’ सम्मेलनमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

बैंकले प्रविधि र कार्ड भुक्तानीमा गरेको व्यावसायिक कार्यका लागि दिइएको भिसा इन्टरनेशनलले जनाएको छ। डिजिटल प्रणालीलाई आत्मसाथ गर्दैअघि बढेको बैंकले आगामी दिनमा आफ्ना सेवा थप प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:     २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar