२०७७ माघ १३

राजनीति

निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

काठमाडौं, १२ माघ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार.... Read More

आणविक हतियार प्रतिबन्ध लगाउन नेपालले पनि सहमति जनाएको सन्धि कार्यान्वयनमा

काठमाडौं, १० माघ । आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रसंघीय सन्धि शुक्रबारदेखि औपचारिकरुपमा कार्यान्वयनमा आएको छ । सो कदम विश्.... Read More

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

काठमाडौं, ९ माघ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा नि.... Read More

धादिङ ज्वालामुखीका दर्जनौं नेकपा नेता/ कार्यकर्ताहरु कांग्रेस प्रबेश

काठमाडौं, ८ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस धादिङले पनि बिरोध प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कमिटिको कार्यक्रम अन्तर्गत आ.... Read More

कोरोनासँगै ओली भाइरससँग लड्नुपर्छ : डा. भट्टराई

काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना सँगसँगै ओली भाइरससँग लड्नु पर्ने बताएका छन् । बिहीबार .... Read More

निर्वाचनको तयारी तीव्र, सबै प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकियो

काठमाडौं, ८ माघ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिएको छ। निर्वाचनको तयारीको .... Read More

देउवालाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन ः प्रचण्ड

काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र आफूहरूका बीचमा समझदारी हुन.... Read More

नेकपाका कार्यकर्ता एकअर्को पक्षमाथि जाइलाग्न थाले, हुम्लामा १ का वडा अध्यक्ष घाइते

काठमाडौं, ५ माघ । विभाजनको मुखमा रहेको सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध .... Read More

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक

काठमाडौं, ५ माघ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै शनिबार वि.... Read More

पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, ४ माघ । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा मह.... Read More

Page 1 of 35
1 2 3 35
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016