२०७७ माघ ८

पूर्व मिस नेपाल श्रृष्टीको सुन्दर रुप

काठमाडौं, २६ पौस । गतबर्षदेखि नेपाली चलचित्रका कलाकारहरुले धमाधम बिहे गरिरहेका छन् । नायिकाहरु ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा हुँदै स्वेता खड्काले बिहे गरे । यसरी बिहेमा पुग्ने अधिकांश कलाकारलाई ‘आफ्नो बिहे कहिले’ भन्ने प्रश्नको सामना गर्नुपर्छ ।

 

नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि नायक सौगात मल्लको प्रेममा छिन् । सौगात र श्रृष्टी केही बर्षदेखि लिभिङ टूगेदरमा पनि रहँदै आएका छन् । सौगात र श्रृष्टी पनि बिहेको चर्चा नचलेको होइन । गतबर्ष श्रृष्टीसँग बिहेको कुरा गर्न सौगात बेलायत पुगेको भन्ने खबर पनि सार्वजनिक भएको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016