२०७७ माघ ८

‘प्रतिनिधि सभा मार्न पाइँदैन’ भन्दै प्रदर्शनमा उत्रिएका डा गोविन्द केसी

काठमाडौं, २५ पौस । प्रतिनिधि सभा विघटनको विरोधमा डा गोविन्द केसी प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार स्वेच्छाचारी र निरंकुश भएको भन्दै सो कदमको अवज्ञा गर्न भन्दै डा। गोविन्द केसीसहित उनका समर्थकले शनिबार अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् ।

 

 
प्रतिनिधि सभा मार्न पाइदैन भन्ने नारा अंकित प्ले कार्ड बोकेर संविधानवादको रक्षा गर्न भन्दै प्रदर्शनमा उत्रिएका डा केसीसहितलाइ प्रहरीले माइतिघरबाट धरपकड गरेको छ । माइतीघर मन्डलामा प्रवेश गर्न लाग्दा प्रहरीले डा केसीलाइ नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016