२०७७ माघ ८

निर्वाचित क्षेत्रकै जनताले लखेटे कृषि मन्त्री अर्याललाई

काठमाडौ,२६ पौस । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्याललाई स्याङ्जामा जनताले लखेटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपि शर्मा ओली समुहको कार्यक्रममा सहभागी हुन हिजो आफ्नो निर्वाचन जिल्ला स्याङ्जा पुगेकी अर्याललाई सोही क्षेत्रका जनताले नै लखेटेका हुन् ।
उनी जनताले अवरोध गरेर बाटो छेकेपछी खोलाको तिरतिरै घुमेर फर्किएकी हुन् । आफ्नै निर्वाचन क्षेत्रमा केही नगर्ने र पार्टी फुटेपछी पार्टीको लागि कुनै एक समुहको बनेर आएको भन्दै लखेटेका हुन् ।
माधब-प्रचण्ड समुहले पहिले नै कार्यक्रम बनाएर यसरी लखेटेको बताइएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016