सदाबहार नायिका करिश्माको फिदा पार्ने ५ लुक्स (फोटो सहित)
काठमाडौं, २४ पौस । सदाबहार नेपाली नायिका हुन करिश्मा मानन्धर । नेपाली चलचित्र क्षेत्रमा निकै चर्चित मानन्धरले थुप्रै चलचित्रमा अभियन गरेकी छिन् ।
२०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिने त्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत अभिनय गरेकि थिइन् । पछिल्लो समय भने उनी अध्ययनमा व्यस्त छिन् भने टेलिभिजन कार्यक्रम मुन्द्रेको कमेडि क्लवको अध्यक्षको रुपम समेत कार्यरत छिन् ।
निकै सुन्दर नायिका मानन्धरको सुन्दारता हेर्नुस् ५ फोटोमा








भिडियो
Leave a Reply
Be the First to Comment!