२०७७ माघ ८

बिग बास लिगको पहिलो खेलमा सन्दीप लामिछानेले खेल्ने

काठमाडौं, १८ पौस । क्रिकेटर सन्दीप लामिछानेले यस सिजनमा बिग बास लिग ९बीबीएल० को पहिलो खेल भोलि मेलबर्न स्टार्सविरुद्ध खेल्ने भएका छन्। बीबीएको यस सिजनका लागि होबर्ट हुरिकेन्समा आबद्ध सन्दीप दुई साताअघि अस्ट्रेलिया गएका थिए। उनको १४ दिन क्वारेन्टाइन सकिएसँगै मैदानमा आएका हुन्।

 

 

भोलि हुरिकेन्सले मेलबर्न स्टार्सविरुद्ध खेल्नेछ। सन्दीपले यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। आज हुरिकेन्सले घोषणा गरेको टिममा सन्दीप पनि अटाएका छन्। उनले अहिलेसम्म ६ खेल गुमाएका छन्। उनको खेल नेपाली समयअनुसार, भोलि बिहान ११ः५० बजे सुरु हुनेछ। उनले यस पटक आईपीएलमा एउटा पनि खेल खेल्न पाएनन्।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016