२०७७ माघ ८

अन्सिका शर्मा बनिन् ‘मिस युनिभर्स नेपाल–२०२०’

काठमाडौं, १६ पौस । मिस युनिभर्स नेपाल २०२० को विजेता अन्सिका शर्मा बनेकी छन् । विजेता बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

 

 
फष्र्ट रनर्सअप सुजिता बस्नेत, सेकेन्ड रनरअप निनाकान्त मण्डल र थर्ड रनर्सअप दीप्ता थापा बनेकी छिन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016