२०७७ माघ ८

आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा प्रवेश

काठमाडौं, ८ पुस । म्यानचेस्टर सिटी इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्सनललाई ४–१ गोलअन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो।

 

 
सिटीको जितमा गाब्रियल जेसुस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरे। यता, घरेलु टोलीका एलेसान्द्र लाकाजेटले गोल फर्र्काए। खेलको तेस्रो मिनेटमा नै गोल गर्दै गाब्रियल जेसुसले १–० गोलको अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा लाकाजेटले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको थियो।

 

 

खेलको ५४ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए। त्यस्तै, ५९ औं मिनेटमा फोडेनले गोल गर्दा ७३ औं मिनेटमा फोडेनकै एसिस्टमा लापोर्टेले गोल गर्दै सिटीलाई ४–१ गोलको जित दिलाए।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016