२०७७ मंसिर १३

१० दिनपछि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौ., ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। विवादकाबीच बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो।

 

 

गत कात्तिक २८ गते बसेको सचिवालय बैठक आज सम्मका लागि स्थगित गरिएको थियो। सो बैठकमा पाँच सचिवालय सदस्यले अध्यक्ष केपी ओलीलाई बुझाएको पत्र, केपी ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको पत्र, प्रचण्डले ओलीलाई पठाएको पत्र, सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र गत असारदेखि भदौसम्म बसेको स्थायी कमिटीको बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययन गर्नका लागि सदस्यहरुलाई बाँडिएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016