२०७७ मंसिर १३

रवि लामिछाने दम्पनीलाई कोरोना संक्रमण

काठमाडौं, १३ कात्तिक । टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण भएको छ । गत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, रवि र उनकी श्रीमती निकीता पौडेल दुबैमा कोरोना पोजेटिभ देखिएको हो ।

 

 
लामिछानेले सामाजिक संजालमा लेखेका छन्, “हामी दुबैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं, त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धावस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरवाही नगरौं ।”

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016