२०७७ कार्तिक ३

कोरोना संक्रमति शान्ता चौधरीलाइृ आइसियूमा सारियो

काठमाडौं, २४ असोज । कोरोना भाइरसबाट संक्रमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ। चौधरीका स्वकीय सचिव सन्तोष दहितले शुक्रबार राति उनलाई वीर अस्पतालको आइसियूमा सारिएको जानकारी दिए।

 

 
कोरोना पुष्टि भएपछि चार दिनदेखि उनको त्यहाँ उपचार भइरहेको थियो। चार दिनको उपचारले उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन। दहितका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सार्नुपरेको हो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016