२०७७ कार्तिक ३

इन्स्टामा निकोल सेर्जिङ्गरको तस्वीरको चर्चा

काठमाडौं, ५ असोज । गायिका निकलो सेर्जिङ्गरले इन्स्टाग्राममा राखेको तस्वीरहरु अहिले भाइरल बनेका छन्। इन्स्टामा रहेका ४५ लाख फ्यानहरुले खुलेर उनको तारिफ गरेका छन्।

 
तस्वीरमा ४२ वर्षीया निकोल अहिले पनि उत्तिकै आर्कषक देखिएकी छन्, जति बेला उनी सांगीतिक क्षेत्रमा प्रवेश गर्दा देखीएकी थिइन्( यो अरुले होइन, उनका फ्यानहरुले गरेको प्रशंसा हो। पुसीक्याट डल्स गायन समूहकी गायिका निकोलले तस्वीरमा क्यारमालाई फेस गर्दै आफ्नो चञ्चले पना देखाएकी छन्।

 

 

निकोलले तस्वीरका साथसाथै आफूले एक बच्चालाई जन्म दिन गइरहेको घोषणा समेत गरेकी छन्। यसको लागि लण्डनमा घरको खोजी गरिरहेको उनले जनाएकी छन्। लकडाउन सकिएपछि घर खरिद गर्ने उनले बताएकी छन्।
(एजेन्सीहरुको सहयोगमा)

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016