२०७७ कार्तिक ३

भदौं १५ लाई तोकिएको भिटोफ नेपालको २४ औं साधारण सभा स्थगित

काठमाडौं, १ भदौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) को आगामी भदौं १५ गतेलाई तय गरिएको २४ औं साधारण सभा तत्काललाई स्थागित गरिएको छ। कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा सरकारले सभा, सम्मेलन आयोजना गर्न रोक लगाएकाले आज बसेको कार्यसमिति बैठकले सो मितिमा साधारण सभा नगर्ने निर्णय गरेको हो ।

 

 

कोरोना संक्रमणको परिस्थती सहज भएपछि साधारण सभाको अर्को मिति तय गरिने जनाइएको छ । मञ्चको यो साधारण सभालो आगामी २ वर्षका नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले विशेष महत्वका साथ हेरिएको छ ।

 

 

हाल मञ्चमा ८ सय सदस्य रहेका छ्न । मञ्चले नेपालको ग्रामीण पर्यटन विकासका नयाँ गन्तब्यहरुको पहिचान र प्रबर्द्धनको काम गर्दै आएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016