२०७७ श्रावण २३

गाउँले पर्यटन–नेपालद्वारा प्रदेश २ मा कमिटि गठन

काठमाडौं, १२ साउन । लामो समयदेखि मुलुकको ग्रामिण पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएको गाउँले पर्यटन–नेपाल (भिटोन) ले प्रदेश नं २ मा कमिटि गठन गरेको छ। सर्लाहीे लालबन्दीका श्याम पराजुलीको संयोजकत्वमा कमिटि गठन गरिएको हो ।

 

 

संघका प्रमुख संरक्षक एवं मन्त्री सुनिलबहादुर थापाको निर्देशन अनुरुप कमिटि गठन गरिएको हो । कमिटिले प्रदेश नं २ को पर्यटन प्रवद्र्धन, स्थानीयमा पर्यटन सचेतना अभिबृद्धि लगातयका कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ।

 

 

कोरोना संक्रमणको त्रास कम भएपछि क्रमशः अन्य बाँकी प्रदेशहरुमा पनि कमिटि गठन गर्दै जाने संघका राष्ट्रिय अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016