२०७७ मंसिर १३

पर्यटन विभागको महानिर्देशकमा तामाङ

काठमाडौं, ९ साउन । पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तामाङलाई विभागमा सरुवा गरिएको हो ।

 

 
विभागका तत्कालीन महानिर्देशक डण्डुराज घिमिरे प्रदेश नम्बर ३ मा सरुवा भएर गएपछि उनको ठाउँ खाली थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016