२०७७ श्रावण २३

मौद्रिक नीतिले कोरोना प्रभावित व्यवसायको कर्जा तिर्ने म्याद बढायो

काठमाडौं, २ साउन । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले प्रभावित  व्यवसायको कर्जा भुक्तानको समय थप गरेको छ । नेपाल राष्ट्र बैंकले २०७७–०७८ को मौद्रिक नीति सार्वजनीक गर्दै कोरोनाबाट प्रभावित पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायतका उद्यमको कर्जा भुक्तानीको समयवधी थप गरेको हो ।

 

 

कम प्रभावित पेशा व्यवसायको असारसम्मको किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाएमा हुने व्यवस्था गरिएको छ। त्यस्तै, मध्यम प्रभावितलाई चैत मसान्तसम्म र अति प्रभावित व्यवसायको भुक्तानी अवधी २०७८ असार मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।यसका अलवा अति प्रभावित क्षेत्रको हकमा आवश्यकता अनुसार कर्जा भुक्तानीको समय अझ थप गर्न सकिने जनाइएको छ ।

 

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016