२०७७ कार्तिक ३

भिटोफ नेपालको साधारणसभा भदौ १५ मा गरिने

काठमाडौं, २ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) को २४ औ वार्षिक साधारणसभा आगामी भदौ १५ (अगस्ट ३१) मा हुने भएको छ । हरेक बर्ष जुलाई ३१ मा गर्ने गरिएपनि यसपटक कोरोना संक्रमणका कारण १ महिना ढिला गरि साधारणसभा गर्न लागिएको हो ।

मञ्चका अध्यक्ष धुर्ब सिम्खडा

 

उक्त साधारणसभाले मञ्चको आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेे अध्यक्ष धुर्ब सिम्खडाले जानकारी दिए । भदौ २ गते सम्म सदस्यता नवीकरण र नयाँ सदस्यता लिन सकिने उनले जानकारी दिए ।

 

 

हाल मञ्चमा ८ सय सदस्य रहेका छ्न । मञ्चले नेपालको ग्रामीण पर्यटन विकासका नयाँ गन्तब्यहरुको  पहिचान र प्रबर्द्धनको काम गर्दै आएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016