२०७७ श्रावण २३

अख्तियारको सहसचिव भन्दै ठगिमा सम्लग्न ज्योतिष अर्जुन क्षत्री पक्राउ

काठमाडौं, २६ असार । ज्योतिष भन्दै चर्चा कमाउन खोज्ने अर्जुन थापा क्षेत्रीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले आफूलाई अख्तियारको सहसचिव भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्रीसहित ३ जनालाई बिहीबार पक्राउ गरेको हो ।

 

 

आरोपितको थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016