२०७७ माघ ८

पाटा नेपाल च्याप्टरका सिइओ बुडाललाई ‘पाटा फेस अफ द एअर २०२०’ अवार्ड

काठमाडौं, २१ फागुन । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा नेपाल च्याप्टर) का प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाल ‘पाटा फेस अफ द एअर २०२०’ अवार्ड बाट सम्मानित हुने भएका छन् ।

 
नेपालमा पर्यटनको विकास र प्रर्वद्धनमा प्रसंशनिय काम गरेकाले बुडाललाई उक्त प्रतिष्ठित सम्मान प्रदान गर्न लागिएको पाटा अन्तर्राष्ट्रियका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले जानकारी दिइन ।

 

पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016