२०७७ आश्विन १०

मुक्तिनाथ विकास बैंकद्वारा दाङ्गको तुलसीपुरमा व्यवसायीक साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं, २ मंसिर । मुक्तिनाथ विकास बैंकले दाङको तुलसीपुरमा व्यवसायीक साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

 

व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली लगायतको विषयमा जानकारी गराइएको थियो ।

 

सो व्यवसायीक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016