२०७६ फाल्गुन १५

बिल गेट्स फेरी बने विश्वको सबैभन्दा धनी

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स फेरी संसारको धनी व्यक्ति बनेका छन् । गेट्सको सम्पत्ति ११० अर्ब अमेरिकी डलर पुगेको छ ।

 

अमेरिकाको ब्लूमवर्ग पत्रिकाका अनुसार ६४ वर्षे गेट्स अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै दुई वर्षपछि फेरी संसारकै धनि व्यक्ति बनेका हुन ।

 

विश्वका १० धनीको सूचीमा ८ जना अमेरिकी नागरिक छन् । फ्रान्सका बर्नाड अरनल्ट तेस्रो नम्बरमा परेका छन् । उनीसँग १०३ अर्ब अमेरिकी डलर छ ।
वारेन वफेट चौथो नम्बरमा छन् । उनीसँग ८६।६ अर्ब अमेरिकी डलर सम्पति छ भने फेसबूकका संस्थापक मार्क जुकरवर्ग ७४।५ अर्ब अमेरिकी डलरसहित पाँचौ नम्बरमा परेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016