नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी भएका छन् । शुक्रवार भएको निर्वाचनको मत परिणामा उनले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन ।

सभापतिमा उनलाई डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुर लामाको समर्थ रहेको थियो । डा. केसीलाई भने अर्जुनरसिङ केसी समुहको समर्थन रहेको थियो । निर्वाचनमा कुल १७४७ मत खसेको थियो ।

प्रकाशित मिति:     ११ मंसिर २०७८, शनिबार  |    Himali Khabar