२०७६ कार्तिक २६

नेपाली कांग्रेस नुवाकोट जिल्ला महिला विभागको नेतृत्वमा पाण्डे

काठमाडौं। नेपाली कांग्रेसको नुवाकोट जिल्ला महिला विभागको अध्यक्षमा हिरा पाण्डेलाई चयन गरिएको छ। नेपाली कांग्रेसको विद्यान अनुसार जिल्ला कार्यसमितिको सल्लाहमा विभाग गठन गरिएको जानकारी दिइएको छ।

 
त्यस्तै, उपप्रमुखमा भवानी देवकोटा, सचिवमा सन्तोषी केसी, कार्की, सहसचिवमा देवकी नेपाल सहित २२ जना सदस्य रहेका छन् । विभागले महिला सशक्तिकरण, समानता, शान्त्ति, समृद्धिका लागि काम गर्दै आएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016