२०७६ कार्तिक २६

ठमेल परिषद्को दोश्रो कार्यकालका लागि गुरुङको उम्मेदवारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको नयां नेतृत्वको लागि जेठ २५ गते हुन गईरहेको निर्वाचनमा बर्तमान अध्यक्ष समिर गुरुङ समुहले मनोनयन दर्ता गरेका छन । बुधवार गुरुङ समुहले मनोनयन दर्ता गरेका हुन् ।

 

गुरुङ प्यानलमा क्रमशः उपाध्यक्षहरुमा गोविन्द पन्त, छिरिङ डोल्मा श्रेष्ठ, रत्नप्रसाद दुलाल, रहेका छन् भने महासचिवमा नारायण खनाल, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा रामशरण ढकाल लगायतले मनोनयन दर्ता गरेका हुन ।

 

गुरुङ परिषद्को दोश्रो पटक नेतृत्वका लागि दावेदारीका साथ चुनावी मैदानमा उत्रेका हुन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016