२०७६ कार्तिक २६

एक व्यक्तिको खातामा २३ अर्व जम्मा गर्ने नविल बैंकलाई राष्ट्र बैंकले भन्यो–सचेत भएर काम गर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकका खाताधनी डा सन्तोष नेपालको खातामा २३ अर्ब ७५ करोड आएको विषयमा स्थलगत अध्ययन गरेको छ । राष्ट्र बैंकको टोलीले बिहीबार नै यसको विषयमा जानकारी लिएको हो ।

 

इसिमोडमा कार्यरत डा नेपालको खातामा मंगलबार एकाएक २३ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ देखिएको थियो । एकाएक खातामा यती ठूलो रकम देखिएपछि डा नेपालले बैंकमा खबर गरेका थिए । बैंकको व्यवस्थापनले नेपालको खातामा रहेको पैसा ९ बजे फिर्ता लिन सफल भएको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016