Warning: A non-numeric value encountered in /home/himalikhabar/public_html/wp-content/plugins/mashsharer/includes/template-functions.php on line 238
२०७६ कार्तिक २७

तेस्रो त्रैमासमा एभरेष्ट बैंकको खुद नाफा १ अर्व २१ करोड


Warning: A non-numeric value encountered in /home/himalikhabar/public_html/wp-content/plugins/mashsharer/includes/template-functions.php on line 238

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधीको तुलनामा नाफा रकम १८।३७ प्रतिशतले बढी हो ।

 
गत वर्ष बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्ममा वितरण योग्य नाफा भने १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ६२ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ६२ लाख ६० हजार पुगेको छ ।

 

त्यस्तै यस अवधिमा बैंकले १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016