२०७६ कार्तिक २६

सप्तरीको फत्तेपुरमा एन आईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, २७ फागुन । एनआईसी एशिया बैंकले सप्तरी जिल्लको फत्तेपुरमा शाखा कार्यालय स्थापना गरेको छ। उक्त शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गरे ।

 

यो सँगै बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालय पुगेको छ। २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई पनि संचालमा रहेका छन् । त्यस्तै बैंकले हाल सम्म १ खर्ब ६८ अर्व रुपैयाँ कुल निक्षेप संकलन गरि १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016