२०७६ कार्तिक २७

दोहोरो कर नलिन अर्थमन्त्रीको निर्देशन, तिर्न नसक्नेलाई बोझ नलगाउने

काठमाडौं । संघ र प्रदेशको दोहोरो करले उद्योगी व्यवसायीलाई आतंकित बनाएको भन्दै चौतर्फी विरोध भइरहदा दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

 

उनले तिर्न नसक्नेलाई करको बोझ नलगाउने स्पष्ट समेत पारेका छन्। आईतबार काठमाडौंमा भएको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री खतिवडाले कानुन नबनाई कर असुली नगर्न पनि सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिए।

 

उनले सरकारले संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायको अवधारणा अनुरुप कर असुलीको काम गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016