२०७६ कार्तिक २७

बैंक अफ काठमाण्डूको भाइबर बैंकिङ्ग सेवा

 

काठमाडौं – बैंक अफ काठमाण्डूले शुक्रबार देखि भाइबर बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर यो सुविधा संचालन गरेको हो ।

 

भाइबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइलबाटै आफ्नो खाता र अरु बैंकिङ्ग सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरिएको छ ।

 

रजिष्टर्ड भाइबर बैंकिङ्ग सेवा लिनका लागि ग्राहकको मोबाईल नम्बर यस बैंकको बीओके स्मार्ट बैंकिङ्ग सेवामा दर्ता गरिएको हुनुपर्ने बैंकले जनाएको छ ।

 

भाइबर बैंकिङ्ग सेवामार्पmत आफ्नो खातामा रहेको रकम, स्टेटमेन्ट, एकाउन्ट जानकारी लगायत विनिमय दर, बैंकिङ्ग समय, शाखा र एटिएम स्थानलगायत अरु जानकारी लिन सकिन्छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital pvt.ltd
Kathmandu, Kamaladi
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Publicer/Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016