२०७७ मंसिर १३

१६ एसएसपीको डिआईजीमा बढुवा सिफारिस

काठमाडौ – बढुवा समितिको सोमबार बसेको बैठकले १६ जना एसएसपीलालाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४०को प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएको जारी विज्ञप्तीमा उल्लेख छ।

सिफारिसको पहिलो नम्बरमा केदार रिजाल छन्। त्यस्तै शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोख्रेल, महेश विक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दान सिंह बोहोरा, शुशिलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसि छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016