२०७६ मंसिर २८

प्रमुख निर्वाचन आयुक्तको घरमा विस्फोट गराउने ‘विप्लव’ माओवादीका कार्यकर्ता, ५ पक्राउ

 

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा बिष्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

 

महानगरीय प्रहरी परिसर ललितपुुरले नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।

लतिलपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरेसहित ५ जनालाई पक्राउ परेका छन् । प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

 

गत आइतबार साँझ यादबको घरमा शक्तिशाली बम बिष्फोट गराइएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016