२०७६ मंसिर २८

कार्यकर्ता बेपत्ता पारेको भन्दै विप्लव माओवादीको २२ गते नेपाल बन्द

काठमाडौं । सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ ।
विप्लव माओवादीले विज्ञप्ती जारी गर्दै बन्दको आह्वान गरेका हुन् ।

 

केपी ओली नेतृत्वको सरकार गठनपछि विप्लव माओवादीका १२ जना कार्यकर्ता बेपत्ता पारेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

 

सरकार र विप्लव पार्टीवीच तनाव बढिरहेका बेला सो पार्टीले नेपाल बन्द बोलाएको हो । विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी जारी भईसकेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016